बुधबार, २ जेठ २०८१

नवनियुक्त उर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्‍वात्राबीच भेटवार्ता

समयपोष्ट २०७७ पुष १३ गते १३:३२

Advertisement

नवनियुक्त उर्जामन्त्री टोप बहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्‍वात्राबीच भेटवार्ता भएको छ ।

राजदूत क्‍वात्राले उर्जामन्त्री रायमाझीसंग सोमबार भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत क्वात्रा र उर्जामन्त्री रायमाझीबीच संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहयोग लिनेबारे छलफल भयो ।

भेटमा राजदुत क्वात्राले नवनियुक्त उर्जामन्त्री रायमाझीलाई बधाई समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री