बिहीबार, ८ साउन २०८२

हेर्नुहोस् श्वेता र विजयेन्द्रको विवाहका तस्विरहरु

समयपोष्ट २०७७ मंसिर २२ गते १६:५३

अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले साेमबार काठमाडौंमा बिहे गरेकी हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् ।

आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री