मनोज गजुरेल दोस्रो विवाह गर्दै
समयपोष्ट
२०७७ मंसिर २२ गते ११:३९
हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन् ।
२०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका उनी हाल प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
उनले छिट्टै नै विवाह गर्न लागेको तर विवाहको मिती भने हालसम्म तय भइनसकेको बताईएको छ । गजुरेलको १ छोरा र १ छोरी छन् ।
प्रतिक्रिया