शनिबार, १५ वैशाख २०८१

यस्तो छ, नारीलाई बाँध्ने रजनीको ‘पटुकी’ (भिडियो सहित)

समयपोष्ट २०७४ पुष ८ गते ४:४३
 फिल्म ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पुष २१ गतेबाट प्रदर्शनमा आउन फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाइएको छ ।
राम नेपालले निर्देशन गरेको फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।
 https://www.youtube.com/watch?v=gI7tfZbvpr8

प्रतिक्रिया

सम्बन्धित सामाग्री