शुक्रबार, १६ चैत २०८०

शतप्रतिशत बोनस वितरण गर्न स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज

समयपोष्ट २०७४ पुष ७ गते ७:१४

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत बर्षको मुनाफाबाट शतप्रतिशत बोनस सेयर वितरण गर्न सेयरधनी पुस्तिका बन्द गर्ने मिती तय गरेको छ ।

Advertisement

बैंकले पौष  १६ गते आईतबारदेखि सेयरधनी किताब बन्द गर्ने भएको हो । जसअनुसार पुस १३ गते विहीबारसम्म बैंकको सेयरधनी कायम भएका लगानीकर्ताले मात्र बैंकको बोनस पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री