बिहीबार, १३ वैशाख २०८१

काँग्रेस नेता परियारको निधन

समयपोष्ट २०७४ पुष ४ गते ७:३७

नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ ।  काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित रहेका थिए ।

Advertisement

उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी र्दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री