बुधबार, १२ वैशाख २०८१

५६ करोडको सेयर किनबेच हुँदा नेप्से घट्यो कि बढ्यो

समयपोष्ट २०७४ पुष ३ गते ९:३२

सोमबार सेयर बजारमा १ सय ६३ कम्पनीका १२ लाख कित्ता सेयर ५६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । ५६ करोडको सेयर किनबेच हुँदा सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको सेयर कारोबार भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ०.८९ अंकले घटेर १५०८.२५ अंकमा झरेको छ ।  आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य बैंक समुह ३.०१,विकास बैंक समुह १२.२१,बिमा समुह २५.५६ र लघुबित्त समुह २.०४ अंकले घटेको छ ।

आज ब्यापार समुह ६, होटल समुह २.३६, जलविद्युत समुह १३.४४,फाईनान्स ३.३१, उत्पादनमुलक समुह २१.४८ र अन्य समुह ८.६८ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री