बिहीबार, ६ वैशाख २०८१

समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस

समयपोष्ट २०७४ मंसिर २६ गते ६:०९

समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ ।  एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी  आठ लाख ७८ हजार ८२४ मत सहित काँग्रेशले एमालेलाई पछ्याईरहेको छ । माओवादी केन्द्रले भने  तीन लाख ८५ हजार ४३४ मत हासिल गरेको छ । यस्तै  संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री