शुक्रबार, १४ वैशाख २०८१

अर्घाखाँचीबाट माओवादी बरिष्ठ नेता रायमाझी भारी मतले विजयी

समयपोष्ट २०७४ मंसिर २५ गते १५:२८

अर्घाखाँची जिल्ला प्रतिनिधीसभा सदस्य पदका बाम गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका बरिष्ठ  नेता टोप बहादुर रायमाझीले ५० हजार ८३७ मत प्राप्त गरि बिजयी भएका छन् ।

Advertisement

उनका निकतम प्रतिद्घन्दी लोकतान्त्रिक गठबन्धनका नेपाली काग्रेसका डा.राम बहादुर बिसीलाई १८ हजार २९३ मतले पछि पार्दै बिजयी भएका हुन् ।

नेपाली काँग्रेसका डा.राम बहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरि पराजय भए  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री