शुक्रबार, १६ चैत २०८०

नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १२:२३

नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

Advertisement

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री