शनिबार, १५ वैशाख २०८१

रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भारी मतान्तरले विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते ९:२५

रोल्पा जिल्लामा बाम गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभाका सबै सिटहरुमा जीत हासिल गरेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भारी मतान्तरले विजयी बनेका हुन् ।

Advertisement

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुनले ४० हजार ६४७ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत ल्याउँदा  पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी र ‘ख’ दिपेन्द्र कुमार पुन निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री