शनिबार, १५ वैशाख २०८१

गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारी हराउँदै एमाले सचिव प्रदीप ज्ञवाली निर्वाचित

समयपोष्ट २०७४ मंसिर २४ गते २:३७

गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् ।

Advertisement

ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याए भने कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याए । ज्ञवाली सो क्षेत्रबाट पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री