शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १:४९

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् ।  कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टराई हराउँदै विजयी भएका हुन् । 
उनले २८०४४ मत प्राप्त गर्दा भट्टले २१११५ मत प्राप्त गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री