शनिबार, १५ वैशाख २०८१

धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित गर्दै राजपाका राजेन्द्र महतो विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते १:४७

धनुषा क्षेत्र नम्बर  ३ मा राजपाका राजेन्द्र महतो विजयी भएका छन् । उनले कांग्रेसका हस्ती मानिने विमलेन्द्र निधिलाई पराजित  गर्दै विजयी भएका हुन् । 
महतोले ३०७४२ मत ल्याए भने   निकटतम् प्रतिद्धन्द्धी निधिले २७८२८ मत ल्याए ।  निधि–महतोको मतान्तर २९१४ रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री