शुक्रबार, १४ वैशाख २०८१

सप्तरी २ मा उपेन्द्र यादव विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ११:१९

सप्तरी क्षेत्र नं. २ बाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव  विजयी भएका छन् । यादव  २१ हजार ६ सय २० मत ल्याउँदै विजयी भएका हुन् ।

Advertisement

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री