शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ११:१८

 काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे ।

Advertisement

प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री