शुक्रबार, १६ चैत २०८०

चितवन ३ को पछिल्लो अपडेट यस्तो छ

समयपोष्ट २०७४ मंसिर २३ गते ७:१३

चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८  मत ल्याएका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री