शुक्रबार, ७ वैशाख २०८१

भोजपुरको प्रदेशसभा ’ख’ मा एमालेका युवा शेरधन राई विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ३:१९

भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई २० हजार ३३४ मत प्राप्त गरी विजयी भएका छन् ।   

Advertisement

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री