शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं ९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते २:२९

काठमाडौं ९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

Advertisement

श्रेष्ठले २२ हजार ८५२ मत पाए भने उनका निकतटम प्रतिद्वन्द् ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ पाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री