शनिबार, १५ वैशाख २०८१

गगन थापाले राजन भट्टराईलाई १४ मतले पछि पारे

समयपोष्ट २०७४ मंसिर २२ गते १२:०७

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई १४ मतले पछि पारेका छन् । 

Advertisement

पछिल्लो मत गणना अनुसार गगन थापाले ४ चार हजार २०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार भट्टराईले ४ चार हजार १९३ मत ल्याएका छन् । 

मतगणनाको शुरुवात देखि नै पछि परेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्लो समय भने अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री