मंगलबार, ११ वैशाख २०८१

मतगणना चलिरहँदा ५.२ रेक्टर स्केलको भूकम्प

समयपोष्ट २०७४ मंसिर २२ गते ३:५३

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना चलिरहँदा काठमाडौं लगायत यस वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

दोलखासहित काठमाडौं, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा धक्का महसुस भएको हो । भूकम्पको धक्का केहीबेर मात्र महसुस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री