काँग्रेस केन्द्रीय समिति बैठक बिहिबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ ।

Advertisement

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री