शनिबार, ५ जेठ २०८१

आशा भोस्ले चन्द्रागिरीमा

समयपोष्ट २०७६ पुष १३ गते १६:१६

Advertisement

भारतिय चर्चित गायिका आशा भोस्ले चन्द्रागिरी पुगेकी छिन् । एक साता अघि साधना कला केन्द्रको निमन्त्रणामा काठमाडौँ आएकी उनी आइतबार चन्द्रागिरी पुगेकी हुन् ।

संगीतकार रंजित गजमेरको सम्मानमा आयोजित ‘अ म्युजिक जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रममा सहभागि हुँन आएकी उनले हिजो मात्र होटल सोल्टीमा आयोजित साँगितिक कार्यक्रममा सहभागि भएकी थिइन् । उनले कार्यक्रममा आफ्नै स्वरमा रेकर्ड भएको पहिलो नेपाली गीत ‘झरी बनइी आएछ सावन बोलको गीत,गाएकी थिइन् भने ‘किन बढ्दैछ ढुकढुकी मेरो, डाँडा खोला, आगे आगे तोपैको गोला’ लगायतका गीतहरु सुनाएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री