शनिबार, ५ जेठ २०८१

मल्लिका सेरावत नयाँ बर्ष मनाउन नेपालमा (भिडियो)

समयपोष्ट २०७६ पुष १३ गते १५:०७

Advertisement

 

बलिउड नायिका मल्लिका सेरावत नयाँ बर्ष मनाउन नेपाल आएकी छिन् । उनी शनिबार नेपाल आईपुगेकी हुन् । उनले आफु नेपाल आउँदै गरेको जानकारी यसअघि ट्विटरबाट दिएकी थिईन् । ट्विटरमा बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आतुर रहेको बताएकी थिईन् ।

नेपाल आए लगत्तै उनले एक भिडियो पोष्ट गरेकी छिन् । जसमा उनले आफु लुम्निीमा भएको जानकारी दिएकी छिन् ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री