शनिबार, ५ जेठ २०८१

अक्षय र करिनाको ‘गुड न्यूज’को दुुई दिनको कमाई कति ?

समयपोष्ट २०७६ पुष १३ गते १४:२५

Advertisement

शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ।

अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ करोड छ । बक्स अफिस इन्डिया डट कम वेबसाइटका अनुसार चलचित्रले दुइ दिनमा करिब ४० करोडको व्यापार गरेको छ । चलचित्रको विकेन्ड कलेक्शन ६५ करोड भन्दा माथिको रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री