शनिबार, ५ जेठ २०८१

विकिनीमा बोल्ड वर्षा (फोटोफिचर)

समयपोष्ट २०७६ पुष १३ गते १३:५२

 

Advertisement

 

नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकैनै सक्रिय छिन् ।सामाजिक सञ्जाल हेरेर उनी के गर्दै छिन् भनेर थाहा पाउन खासै गाह्रो पर्दैन ।

सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् । यसपटक उनले आफ्नो विकिनी अवतारको फाटो सार्वजनिक गरेर सबैलाई चकित पारेकी छिन् ।

Advertisement

क्याप्सनमा लभ रियाक्ट गरेर ‘कहिलेकाही, यो ठिक छ’ भन्दे निकैनै हट तस्विर पोष्ट गरेकी छिन् । जसमा निकैनै कमेण्टहरु आएका छन् ।

Its okay, sometimes ♥️

Posted by Barsha Siwakoti on Saturday, December 28, 2019

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री