शनिबार, ५ जेठ २०८१

हेर्नुहोस् सलमानको बर्थडे सेलिब्रेसन (भिडियो)

समयपोष्ट २०७६ पुष ११ गते १५:४१

Advertisement

सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् ।

खानले भाई सोहेल खानको घरमा जन्मदिन मनाएका छन् । सोहेलले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा बलिउडका केही कलाकार समेत उपस्थित भएका थिए ।

सलमानको जन्मदिनमा नायक साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउड कलाकार पुगेका थिए । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका नायक सलमान खान आजको समयमा बलिउडका सवैभन्दा सफल नायकको रुपमा चिनिन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री