शनिबार, ५ जेठ २०८१

सात महिनामै आमा बनिन् नायिका बराल

समयपोष्ट २०७६ पुष १० गते १४:३२

Advertisement

नायिका बिनिता बराल आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् ।

अमेरिकामा बस्दै आएकी नायिका बरालले बुधबार फेसबुकमा आमा छोरीको तस्विर पोष्ट गर्दै लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री