शनिबार, २२ वैशाख २०८१

हेर्नुहोस् ८ महिनाकी गर्भवती कल्की कोचलिनको फोटोसुट

समयपोष्ट २०७६ पुष ७ गते १३:३६

Advertisement

कल्कि कोचलिनले बेबी बम्प देखाइरहेको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । पिकक म्यागजिनका लागि गराईएको फाटोसुटमा कल्किले डिजाइनर फाल्गुनी र शेन पिकद्वारा डिजाइन गरिएको पहिरन लगाएकी छिन् ।

कल्किको पहिलो विवाह फिल्म निर्देशक अनुराग कश्यपसँग भएको थियो । केही वर्षको सम्बन्धपछि सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । हाल उनी इजराइलका पेण्टर गाइ हर्शबर्गसंग सम्बन्धमा छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री