शनिबार, २२ वैशाख २०८१

प्रियंकाको इन्स्टाग्राममा फलोअर्स ९ लाख

समयपोष्ट २०७६ पुष ७ गते १३:१९

Advertisement

नायिका प्रियंका कार्की सामाजिक संजालमा निकैनै सक्रिय छिन् ।
उनको लोकप्रियता फेसबुक र इन्स्टाग्राममा खुबै छ । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ९ लाख पुगेको छ । यही खुशीमा, प्रियंकाले सबैलाई धन्यवाद समेत दिएकी छिन् । प्रियंकाले फलोअर्सहरुलाई धन्यवाद दिदै आफूलाई यति धेरै माया गरेको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री