शनिबार, २२ वैशाख २०८१

आफूलाई यसरी बनाउनुहोस् स्टाइलिस्ट, यी ड्रेसमा देखिन्छ फेसनेवल

समयपोष्ट २०७६ पुष ५ गते १५:०९

Advertisement

फेसन दुनियाँमा डिजाइन, रगं र शैलीको धेरै विकल्प आइसकेको छ । रगं छनोटको बारेमा हामी सधै अलमल्ल परेको हुन्छौ । तर, जुन सधै प्रयोग गर्छौं त्यही रङ्ग नै हाम्रो प्रवूतिमा रहन्छ । प्रायः जसो जस्तोसुकै समारोह, कुनै अवसर, कार्यक्रम आदिमा कालो रङ्गं नै प्रयोग गर्न सजिलो हुन्छ । यहाँ कालो कपडाको बारेमा केहि बिकल्पहरु छन् ।

हामीलाई लाग्छ कपडा भनेको सानो कालो कपडा नै हो । यसलाई सही तरिकाले स्टाइल दिन सकेमा यत्तिकैमा फेसननवेल र राम्रो देखिन सकिन्छ । यसलाई डेनिम ज्याकेटको साथमा किनमेल जान होस्, भोजमा होस् वा अन्य काममा लगाउन सकिन्छ । कालो कपडा र सानो ब्याग ककटेल पार्टीमा लिन सकिन्छ । अफिस जाँदा पनि लामो कोटमा लगाउन पनि सकिन्छ ।

सजिलो स्टाइल

कुनै मेहनत विना मेक्सी ड्रेसमा फेसनेवल देख्न सकिन्छ । यो धेरै ठााउमा प्रयोग हुने ड्रेस हो यो जहाँ जुनसुकै ठाँउमा पनि लगाउन सकिन्छ । यो गाढा रगं र गर्मीमा यो ड्रेस लगाउदा धेरै आर्कषक देखिन सकिन्छ । कम्मरमा पेटी र हातमा ठुलो व्याग, सुन्दर नेकलेस र लामो डार्क इयररिंग लगाएर आफूलाई निकै ग्लैमरस देखाउन सकिन्छ ।

Advertisement

क्लासिक ड्रेस

यो ड्रेस कुनै पनि तरिकाले लगाउन सक्नु हुन्छ । यस्तो उत्कृष्ट ड्रेसमा आफुलाई मनपर्ने हिलमा र रातको पार्टीमा सानो कार्डिगनमा लगाउनुहोस् । यसले तपाईलाई आर्कषक देखाउछ ।

चलिरहेको फेसन

यस्तो ड्रेसले सबैभन्दा चलेको फेसनमा आर्कषक देखाउँछ । औपचारिक कार्यक्रमको लागि स्ट्रयापेड हिलमा गहु्रगंो झुम्का र घडी जस्ता सामानमा लगाउदा राम्रो देखिन्छ ।

कालोमा सुन्दर विकल्प

यो ड्रेसमा धरै सुन्दर र आर्कषक देखिन्छ । ड्रामाट आँखामा बोल्ड, रातो लिपिस्तिकसँग अझै राम्रो देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री