शनिबार, २२ वैशाख २०८१

यी वैज्ञानिक बनिन् २०२० को मिस अमेरिका

समयपोष्ट २०७६ पुष ५ गते १४:५१

Advertisement

सन् २०२० को मिस अमेरिका क्यामिल शियर बनेकी छिन् । उनी भर्जिनियावासी हुन् । मिस अमेरिका वैज्ञानिक पनि हुन् । उनले ड्रग सेफटीको अनुसन्धान गरिरहेकी छिन् ।

शियर तीन सेलीब्रीटि पैनलद्धारा छानिएकी हुन् । उनले आफ्नो परिचयमा फरमेसि डिग्री लिने बताइन् । उनीसंग अहिले जैव रसायन विज्ञान र सिस्टम बायोलोजीबाट स्नातक डिग्री हासिल गरेकी बताइन् ।

उनी वर्षभरि लागुऔषधको न्यूनीकरण र रोकथाम गर्न संलग्न हुने गर्छिन् । उनी सामाजिक गतिविधिमा बढी संलग्न रहेको कारण उनले मिस अमेरिका हात पार्न सफल भएकी छिन् ।

Advertisement

सेलिब्रिटी प्यानल केली रोल्याण्ड, कारामो बा्रउन र लौरेन एसद्धारा उनी मिस अमेरिका छानिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री