शनिबार, २२ वैशाख २०८१

‘इन्डियन आइडल’ मा निरुता (भिडियो)

समयपोष्ट २०७६ पुष ४ गते १४:५६

Advertisement

अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले  सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छिन् ।

सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद १’

Advertisement

Had a great time at Indian Idol set… Thank you so much my darling Adi … You are amazing ?@adityanarayanofficial @deepsnarayanjha ❤️❤️?????❤️❤️

Posted by Neeruta Singh on Wednesday, December 18, 2019

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री