नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले जारी गर्न लागेको १०५ प्रतिशत संस्थापक हकप्रदपछिको सेयरमुल्य बुधबार समायोजन गरिएको नेप्सेले जनाएको छ ।
एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद पश्चात प्रतिकित्ता ५६३ रुपैयाँ ४१ पैसामा शेयरमूल्य समायोजन भएको हो । यस कम्पनीको १८० दिनको शेयर कारोबारमूल्यको आधारमा औसत आधार मूल्य ९५८ रुपैयाँ १२ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।









प्रतिक्रिया