मंगलबार, १८ वैशाख २०८१

रणबीरले दिपिकाको लागि किने २० लाखको मंगलसुत्र

समयपोष्ट २०७५ कार्तिक १८ गते ११:०४

रणबीर सिंह र दिपिका पादुकोण नोभेम्बर १४(१५ तारिखमा विवाह बन्धनमा बाँधिदै छन् । ५ बर्ष प्रेम सम्बन्धमा रहेका उनीहरुले इटालीको लेक कोमोमा सात फेरो लिने छन् । एक इन्टर्टेनमेण्ट न्युज पोर्टलले जनाए अनुसार रणबीरले दिपिकाको लागि डिजाइनर मंगलसुत्र किनेका छन् जसको मुल्य २० लाख भारु रहेको बताइएको छ । त्यस्तै दिपिकाले पनि २ सय ग्रामको महंगो चेन किनेको खबर छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री