बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले भने– ‘देश बनाउने अभियानमा सँगै छौं’

 

उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

Advertisement

घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री