सुनचाँदीको मुल्य बढ्यो

आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

Advertisement

यससंगै सोमबार सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री