सूर्यज्योति लाइफको संचालकमा अग्रवाल नियुक्त
समयपोष्ट
२०८१ कार्तिक २९ गते ९:४८

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीमा रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी पुजा इन्टरनेशनल नेपाल प्रा.लिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति गरेको कम्पनीले जनाएको छ ।




























प्रतिक्रिया