शुक्रबार, ७ वैशाख २०८१

सांग्रिला विकास बैंकले वोनस सेयर दिने

समयपोष्ट २०७३ मंसिर १४ गते ९:५६

 सांग्रिला विकास बैंकले वोनस सेयर दिने भएको छ । बैंकले १६.०६ प्रतिशत वोनस सेयर दिने भएको हो । बैंकले कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री