शुक्रबार, १६ चैत २०८०

बोटलर्स नेपाल (तराईं) ले लगानीकर्तालाई प्रतिशेयर २५ रुपैयाँ दिने

समयपोष्ट २०७३ मंसिर १२ गते ७:३०

बोटलर्स नेपाल (तराईं) ले लगानीकर्ताहरुलाई प्रतिशेयर २५ रुपैयाँ दिने भएको छ । बोटलर्सको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्ताहरुलाई प्रतिशेयर २५ रुपैयाँ दिने प्रस्ताव गरेको हो ।

Advertisement

कम्पनीले ३० औं वार्षिक साधारण सभाकका लागि मंसिर २६ गते पुस ११ गतेसम्मका लागि शेयरधनी पुस्तिका बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री