बिहीबार, १३ वैशाख २०८१

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले लगानीकर्ताहरुलाई बोनस दिने

समयपोष्ट २०७३ मंसिर ९ गते ७:३७

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको निर्णयले लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

Advertisement

फाइनान्सले लगानीकर्ताहरुलाई ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

 प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि मात्र लाभांश वितरण गरिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री