प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्पपीडितलाई आर्थिक सहयोग
समयपोष्ट
२०८० कार्तिक २५ गते ९:३४
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जाजरकोट भुकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा आर्थिक सहयोग गरेको हो ।
कम्पनीले भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना साथै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
प्रतिक्रिया