बिहीबार, २१ मंसिर २०८०

रहिनन् अभिनेत्री दिपाशा बीसी

समयपोष्ट २०८० कार्तिक २३ गते १७:०३

Advertisement

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।

स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री