शनिबार, १५ वैशाख २०८१

जापानमा फेरी शक्तिशाली भूकम्प

समयपोष्ट २०७३ मंसिर ९ गते ५:५६

जापानमा फेरी शक्तिशाली भूकम्प गएको छ ।

Advertisement

भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।  

त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो ।

यो भूकम्पपछि आधा घन्टाको बीचमा लगातार ४.६ देखि ३.८ रेक्टर स्केलका तीन पराकम्प गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री