शुक्रबार, ३० जेठ २०८२

सरकार र मधेशी मोर्चाको बैठक बालुवाटारमा जारी

समयपोष्ट २०७३ मंसिर ८ गते ५:४७

संविधान संशोधनबारे छलफल गर्न सरकार र मधेशी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा जारी  छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन्  ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री