बिहीबार, १५ चैत २०८०

औपचारिक रुपमा एउटै बन्यो दुई राप्रपा

समयपोष्ट २०७३ मंसिर ६ गते ८:५३

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आजबाट औपचारिक रुपमा एक भएको छ । सोमबार एक कार्यक्रम गरी एकताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

समझदारी पत्रमा राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति राणाले हस्ताक्षर गरे ।

एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री