मंगलबार, ११ वैशाख २०८१

पुन: तिन दलको बैठक बस्दै

समयपोष्ट २०७३ मंसिर ६ गते ५:३४

संविधान संशोधनबारे छलफल गर्न प्रमुख तीन दलको बैठक आज पुन: बस्दै छ ।

Advertisement

अपरान्ह पाँच बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । 

प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग तीनदिन अघि बालुवाटारमा संविधान संशोधन लगाएतका विषयमा छलफल गरेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री