बिहीबार, १३ वैशाख २०८१

आखिर पंडितहरु किन राख्छन् टुप्पी । यि हुन् ७ कारण

समयपोष्ट २०७३ मंसिर ५ गते ९:०८

कपाल मुडुलो पारिसकेपछि पछाडी पट्टी थोरै कपाल राख्ने चलन हिन्दु परम्परा रहिआएको छ । जसलाई सामान्य बोलिचालिको भाषामा टुप्पी राख्ने भनिन्छ  प्राय हिन्दु धर्ममा अस्था राख्ने सबैले टुप्पी राख्ने गर्दछन् । अझ पंडितहरुको लागि त टुप्पी अनिवार्य राख्नै पर्नेहुन्छ । अझै कसै कसैले त टुप्पी बाँधेर हिडेको पनि देख्न सकिन्छ । 

Advertisement


१.टाउँकोमा टुप्पी राख्दा मन शान्त हुँने र भगवानको भक्तिमा एकाग्रता मिल्ने मान्यता रहिआएको छ ।
२. शिरमा जहाँ टुप्पी राखिन्छ त्यहाँ शुषुम्ना नाडी हुने गर्दछ । यो स्थान एकदममै संवेदनशिल हुने गर्दछ । 
३.ब्रहमाण्डको विद्युतीय र चुम्बकिय तरंगबाट बचाउँनको लागि शिरको यो हिस्साले महत्वपुर्ण भुमिका निभाएको हुन्छ । 
४.टुप्पीले वातावरणको गर्मी तथा नकारात्मक उर्जालाई दिमागसम्म पुग्नबाट रोकिदिन्छ । 
५.शिरमा सहस्राक चक्र हुने गर्दछ । यस चक्रको मद्दतले शरीर ,मन र बुद्धिलाई नियन्त्रणमा राख्नसक्दछ । 
६.शिरमा टुप्पी बाध्नाले टाउँकोलाई जुन दवाव पर्दछ त्यसले रक्त प्रवाह तिव्र बनाउँने गर्दछ । जसले दिमागलाई फाईदा मिल्दछ ।
७.मानव शरिरमा नौ द्धार रहेको हुन्छ । योगमा नौद्धारको साथै दश द्धार पनि हुने उल्लेख छ । टुप्पीले सो द्धारको रक्षा गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री