शुक्रबार, ७ वैशाख २०८१

मापदण्ड मिचिएका घर तथा भवनलाई मान्यता दिने महानगरपालिकाको तयारी

समयपोष्ट २०७३ मंसिर ४ गते १:४८

काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  ।

Advertisement

पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरुलाइृ कानुनी मान्यता दिने तयारी गरको हो ।महानगरपालिकाभित्रका ८० प्रतिशत भवन कुनै न कुनै रुपले मापदण्ड मिचेर बनाइएको अनुमान गरिएको छ ।मापदण्ड मिचिएका भवनलाई कानुनी मान्यता दिन महानगरपालिकाले सबभन्दा पहिले सबै घर तथगा भवनको विस्तृत विवरण संकलन गर्नेछ ।

महानगरपालिकाले आगमी पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवन विवरणसहित दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

आजको राजधानी दैनिकबाट।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री