शनिबार, ८ वैशाख २०८१

एभरेष्ट बैंकले बोनस सेयर दिने

समयपोष्ट २०७३ मंसिर २ गते ६:११

एभरेष्ट बैंकले लगानीकर्ताहरुलाई बोनस सेयर  दिने भएको छ ।

Advertisement

बैंकको बुधबार बसेको सञ्चालक समितिको २७४ औं बैठकले लगानीकर्ताहरुलाई  बोनस सेयर  दिने निणर्य गरेको  हो । 

बैंकले प्रस्ताव गरे अनुसार लगानीकर्ताहरुलाई ७० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृत र आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिने बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री